खेल सकियो, जीवन पनि सकियो! दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका उदाउँदा तारा जेडन एडम्सको २५ वर्षमै अन्त्य!
barnanmedia.com · Sun Jul 12 08:06:36 GMT 2026
दक्षिण अफ्रिका र मामेलोडी सनडाउन्सका मिडफिल्डर २५ वर्षीय जेडन एडम्सको निधन भएको छ।
बीबीसीका अनुसार विश्वकप खेलेको केही हप्तापछि शनिबार बिहान मध्य केप टाउनको स्कुट्सक्लुफ क्षेत्रको एक घरमा उनको शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)