पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन्- बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन
onlinekhabar.com · Sun Jul 12 08:20:21 GMT 2026

२८ असार, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पताल फार्मेसीको नाम वा बोर्ड परिवर्तन मात्र गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम नहुने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा मार्फत स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यवहारिक समाधानको संयोजनबाट मात्र सम्भव हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)