रसुवा बाढीमा ६ जना स्वास्थ्यकर्मी बेपत्ता
ratopati.com · Wed Aug 26 13:14:53 GMT 2026

काठमाडौँ। रसुवा बाढीमा ६ जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज घर्ती मगरका अनुसार उत्तरगया गाउँपालिका र गोसाईंकुण्ड गाउँपालिकाका ६ जना स्वास्थ्यकर्मी बेपत्ता भएका हुन्।
घर्ती मगरले भने, ‘उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सम्पर्कविहीन हुनुहुन्छ । यस्तै, गोसाईंकुण्ड गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरू बेपत्ता हुनुभएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)