विश्वकप इतिहासमै पहिलोपटक भीआर रातो कार्ड: बहसको विषय
barnanmedia.com · Sun Jul 12 08:17:56 GMT 2026
अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विश्वकप २०२६ क्वार्टरफाइनलमा भएको एउटा रातो कार्डले फुटबल जगतमा ठूलो बहस निम्त्याएको छ ।
स्विस स्ट्राइकर ब्रील एम्बोलो निष्कासित हुनुको तरिका नै असामान्य थियो, जसले ‘भीएआर सही थियो कि गलत’ भन्ने प्रश्न व्यापक रूपमा उठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)