स्याटेलाइट तस्वीरले खुलायो रसुवा बाढीको कारण
janaaastha.com

आज बिहान रसुवामा आएको भीषण बाढीको मुख्य कारण नेपाल-चीन सिमानामा गएको हिम चट्टान पहिरो रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्वीरको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)