रसुवामा बाढीपछि उद्धार तीव्र, १५ हेलिकप्टर परिचालन
nepalviews.com · Wed Aug 26 13:24:36 GMT 2026

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ ।
नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ वटा हेलिकप्टरमार्फत उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)