रसुवा बाढीले पुर्याएको जनधनको क्षतिप्रति राजा ज्ञानेन्द्र दुःखी व्यक्त
barnanmedia.com · Wed Aug 26 13:23:54 GMT 2026

राजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
निर्मल निवासस्थित संवाद सचिवालयले बुधबार जारी गरेको देशवासीका नामको सन्देशमा राजा शाहले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लाका नदी तटीय क्षेत्रका बजार, बस्ती तथा बासिन्दा प्रभावित भएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)