नेपालमा लगानीमा रहेको वैदेशिक सम्पत्ति ४२ खर्ब ६२ अर्ब
baahrakhari.com · Wed Aug 26 13:23:28 GMT 2026

काठमाडौं । मुलुकको वैदेशिक सम्पत्ति ४२ खर्ब ६२ अर्ब ८४ करोड तथा दायित्व २४ खर्ब ४६ अर्ब १० करोड पुगेको छ । फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति १८ खर्ब १६ अर्ब ७४ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकमा उल्लेख छ ।
केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको गत आवको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले बाह्य लगानीबारे यस्तो विवरण प्रस्तुत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)