थरिथरिका वनफूलले सिँगारियो ढोरपाटन, दिनहुँ पर्यटकको घुइँचो
tourismface.com · Sun Jul 12 08:38:46 GMT 2026

टुरिजमफेस
बागलुङ । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)