सन नेपालमा निलम्बित सीईओ महिनौंदेखि कार्यालय आएर लुकेर काम गर्दै, प्राधिकरण मौन
corporatenepal.com · Sun Jul 12 08:28:38 GMT 2026

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा महिनौदेखि निलम्बित सीईओ राजकुमार अर्याल महिनौंदेखि लुकिछिपि आएर अनधिकृतरुपमा काम गर्दै आए पनि नियामक नेपाल बीमा प्राधिकरण भने यस विषयमा मुकदर्शक बनेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अर्याललाई सन नेपालले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि गत चैत १६ मा नियन्त्रणमा लिएको थियो । प्रहरी हिरासतबाट रिहा भए पनि उनीमाथिको अनुसन्धान जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)