तिब्बतबाट आएको बाढीका कारण कम्तीमा २९१ जना पर्यटक सम्पर्कविहीन
corporatenepal.com · Wed Aug 26 13:23:17 GMT 2026

काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण कम्तीमा २९१ जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न ट्राभल्स कम्पनीमार्फत त्यस क्षेत्रमा गएका २९१ जना विदेशी पर्यटक सम्पर्कविही भएका हुन्। उक्त टोलीमा ९३ जना नेपालीसमेत रहेको बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)