तिब्बतको बाढी तराईसम्म : सुस्तावासीलाई सुरक्षित स्थानमा सारियो [फोटोफिचर]
lokaantar.com

तिब्बतबाट हिमाली जिल्ला रसुवा हुँदै आएको भीषण बाढीले नारायणी नदीमा पानीको सतह उच्च भएपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
उनीहरूलाई सुस्तावारी रहेका बीपी माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको हो । हालसम्म ९ सय ५० जनालाई सुरक्षित स्थानका सारिएको छ भने एक सयभन्दा बढीलाई सुस्ता गाउँमा सुरक्षित स्थानमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)