भोलि नेपाल आउँदै भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव
setopati.com · Sun Jul 12 08:41:31 GMT 2026

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर नेपाल भ्रमणमा आउने भएका छन्।
दुई देशबीचको ऊर्जा संयन्त्रको बैठकमा भाग लिन महावर नेपाल आउन लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)