विमानस्थलमै कार्यक्रम गर्न चाहन्थे दुर्गा प्रसाईं, प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याइदियो
lokaantar.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर उनको भक्तपुरस्थित निवासमा पुर्याएर छाडेको छ ।
झापाबाट आएपछि प्रसाईंले विमानस्थलमै पत्रकार सम्मेलनको तयारी गरेका थिए । त्यो सूचना प्रहरीले पाएसँगै उनलाई ‘निषेधित क्षेत्रमा कार्यक्रम गर्न नपाइने’ भन्दै नियन्त्रणमा लिएर घर लगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)