रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे
khabarhub.com · Wed Aug 26 13:31:11 GMT 2026

काठमाडौं – रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली तथा विदेशी नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त पछिल्लो विवरणअनुसार बेपत्ता हुनेमा २०३ जना महिला र २०० जना पुरुष रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)