वैदेशिक विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब नाघ्यो, २३ महिनाको आयात धान्न पर्याप्त
baahrakhari.com · Wed Aug 26 13:34:23 GMT 2026

काठमाडौं । नेपालको बाह्य आर्थिक क्षेत्र अत्यन्त सुदृढ बनेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकअनुसार देशको विदेशी मुद्रा सञ्चितिमा सुधार आएको छ ।
बुधबार सार्वजनिक गरेको गत आवको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले समीक्षा अवधिमा नेपालको कुल वैदेशिक विनिमय सञ्चिति ४५.६४ प्रतिशतले वृद्धि भई ३८ खर्ब ९७ अर्ब ६७ करोड पुगेको छ । जबकी अघिल्लो वर्ष अर्थात् २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)