अर्जेन्टिना सेमिफाइलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
ratopati.com · Sun Jul 12 08:50:11 GMT 2026
काठमाडौँ । अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।
अर्जेन्टिना सेमिफाइनलमा पुगेसँगै नायक अनमोल केसीले स्टेडियममै खुसीयाली मनाएका छन्। उनले अब उपाधिका लागि एक कदम मात्रै बाँकी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)