भोटेकोशी वितण्डाः हालसम्म ७२ जनाको शब फेला
rajdhanidaily.com · Wed Aug 26 13:36:22 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीमा परेकामध्ये ७२ जनाको शब फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बुधबार साँझसम्मको तथ्यांक सार्वजनिक गर्दै प्रहरीले सबैभन्दा धेरै चितवनमा शब फेला परेको छ ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांक यस्तो छ–
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)