बाढीपछि बजार अनुगमनमा कडाइ : कालोबजारी गर्नेलाई कारबाही गरिने
ratopati.com · Wed Aug 26 13:39:50 GMT 2026

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि दैनिक उपभोग्य वस्तु र सेवाको आपूर्तिलाई सहज बनाउन सक्रियता देखाएको छ ।
विभागले आज एक 'अत्यन्त जरुरी सूचना' जारी गर्दै विपद्को समयमा हुन सक्ने सम्भावित कालोबजारी र मूल्यवृद्धिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने चेतावनी दिएको छ । गत भदौ १० गते रसुवा भएर बग्ने भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति पुर्याएको सन्दर्भमा विभागले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)