विपत्तिको बेला हवाई भाडा नबढाउन प्राधिकरणको निर्देशन
ratopati.com · Wed Aug 26 13:39:09 GMT 2026

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्राकृतिक विपत्ति र बाढीपहिरोको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।
विपद्को समयमा सडक यातायात अवरुद्ध भएको मौका छोपी एयरलाइन्सहरूले मनपरी भाडा बढाएको भन्दै यात्रुहरूबाट तीव्र गुनासो आएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)