बाढीले क्षतिग्रस्त धादिङको बेनीघाट (तस्बिरहरू)
setopati.com · Wed Aug 26 13:35:17 GMT 2026

भोटेकोशी नदीमा आएको भीषण बाढीले धादिङको बेनीघाट क्षेत्रमा व्यापक क्षति पुर्याएको छ।
बाढीले नदी तटीय क्षेत्रका सर्वसाधारणका आवास, पसल तथा भौतिक संरचनाहरूमा ठूलो नोक्सानी पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)