भोटेकोशीमा आएको बाढीप्रति मधेस सरकारद्वारा दुःख व्यक्त, उद्धार, राहतमा जुट्न आह्वान
gorkhapatraonline.com · Wed Aug 26 13:36:37 GMT 2026

मधेस प्रदेश सरकारले रसुवाको सीमावर्ती क्षेत्रबाट आज भोटेकोशी नदीमा अप्रत्याशित रूपमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
मधेस प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले भोटेकोशी नदीमा आएको बाढी क्रमशः तल्लो तटीय क्षेत्रमा अगाडि बढिरहेको भन्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्ण सावधानी अपनाउन र सुरक्षित रहन आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)