रसुवा बाढीपीडितको उद्धारमा एनआरएनए अघि सर्यो, ५ करोड सहयोग घोषणा
nepalpress.com · Wed Aug 26 13:39:00 GMT 2026

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै एनआरएनएले प्रभावितको जीवनरक्षा, उद्धार र राहतलाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)