राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
khabarhub.com · Sun Jul 12 08:54:29 GMT 2026

काठमाडौं – काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)