समाज कल्याण परिषद्ले एनजीओ र आईएनजीओहरूलाई भन्यो : तत्काल राहत र उद्धारमा खटिनू
ratopati.com · Wed Aug 26 13:44:53 GMT 2026

काठमाडौँ । रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाहरूमा बाढीका कारण भएको ठुलो धनजनको क्षतिपछि समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई तत्काल राहत तथा उद्धार कार्यमा जुट्न आह्वान गरेको छ ।
परिषद्ले सोमबार एक जरुरी सूचना जारी गर्दै यस दुःखद घडीमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संघ संस्थाहरूलाई तत्काल आवश्यक उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुऱ्याउन अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)