बाढीको वितण्डा : ४३१ मेगावाट विद्युत् प्रणाली बाहिर, लोडसेडिङको जोखिम कति ?
ratopati.com · Wed Aug 26 13:53:53 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपालको विद्युत् प्रणालीमा ठुलो धक्का लागेको छ ।
बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा रहेका जलविद्युत आयोजना र प्रसारण लाइनमा गम्भीर क्षति पुर्याएपछि कुल ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)