विमानस्थलभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर घर पुर्याइयो
newsofnepal.com · Sun Jul 12 09:07:19 GMT 2026

काठमाडौं।
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)