प्रधानमन्त्रीले भने : उद्धार र राहतमा सरकारको सम्पूर्ण शक्ति परिचालन गरिएको छ
ratopati.com · Wed Aug 26 13:55:23 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण पुगेको ठुलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन गरिएको बताएका छन् ।
बाढीमा परी हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको पुष्टि गर्दै उनले मृतकप्रति श्रद्धाञ्जलि र पीडित परिवारमा समवेदना प्रकट गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)