बाढीले धादिङको बेनीघाट र त्रिशुली तटीय क्षेत्रमा वितण्डा : सुरक्षाकर्मीले यसरी गरे उद्धार (तस्बिरहरू)
ratopati.com · Wed Aug 26 13:58:51 GMT 2026

धादिङ । बुधबार तिब्बतबाट आएको भीषण बाढीका कारण धादिङको बेनीघाट बजार र त्रिशुली नदी आसपासका दर्जनौँ बस्तीहरू क्षतिग्रस्त भएका छन् ।
नदीमा अचानक जलस्तर बढेर आएको बाढी बस्तीमा पसेपछि ठूलो धनजनको क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)