बुधबारको बाढीको स्रोत ल्हेन्दे खोला, यही ल्हेन्दे खोलाले एक वर्षअघि पनि ल्याएको थियो यस्तै विपत
setopati.com · Wed Aug 26 13:59:00 GMT 2026

बुधबार बिहानैबाट आएको बाढीको मुख्य कारण मानिएको ल्हेन्दे खोलामा पछिल्लो १४ महिनायता दुई पटक यस्तो बाढी आइसकेको पाइएको छ।
नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिमपहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र त्यही बाढी उग्र रूप लिँदै त्रिशूली नदीमा प्रवेश गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)