रेमिट्यान्स ३७.१ प्रतिशतले बढ्यो
canadanepal.com · Wed Aug 26 13:57:09 GMT 2026

काठमाडौँ । गत आर्थिक वर्ष २०८२-८३ मा मुलुकको शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब चार करोड रुपैयाँले बचतमा रहेको छ।
अघिल्लो आर्थिक वर्षमा शोधनान्तर स्थिति पाँच खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष चार अर्ब ३७ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्ष सात अर्ब पाँच करोड डलरले बचतमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)