भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु
khabarhub.com · Wed Aug 26 14:03:00 GMT 2026

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)