रसुवा अध्यागमन कार्यालयका ४ कर्मचारी सम्पर्कविहीन
onlinekhabar.com · Wed Aug 26 14:01:24 GMT 2026

१० भदौ, काठमाडौं । रसुवागढी नाकामा रहेको अध्यागमन कार्यालयका कर्मचारी पनि सम्पर्कविहीन भएका छन् । कार्यालयमा अध्यागमन अधिकृतसहित ५ जना कर्मचारी थिए । ती मध्ये एक जना विदामा थिए । कर्मचारीका एक आफन्तका अनुसार ४ जना अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् ।
बाढीले अध्यागमन कार्यालय पनि क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)