भोटेकोशी बाढी: मृत भेटिनेको संख्या ९५ पुग्यो, ६३ जनाको उद्धार
kendrabindu.com · Wed Aug 26 14:08:09 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ३७ जना पुरुष, २७ जना महिला, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा एक जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)