विपद्को नाममा आफूखुसी सहयोग सङ्कलन नगर्न सरकारको निर्देशन, अटेर गरेको पाइए जानकारी दिन आग्रह
techpana.com · Wed Aug 26 14:02:35 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति पुगेपछि सरकारले राहत र उद्धार कार्यलाई तीव्र बनाएको छ ।
तर, यसै विपद्को संवेदनशील घडीमा केही व्यक्ति तथा समूहहरूले पीडितका नाममा अनधिकृत रूपमा डिजिटल प्रविधि (क्यूआर कोड) समेत प्रयोग गरी आर्थिक सहयोग सङ्कलन गर्न थालेपछि सरकारले गम्भीर आपत्ति जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)