कहाँ पुग्यो धवल शम्शेर-दुर्गा प्रसाईंको पार्टी खोल्ने तयारी?
setopati.com · Sun Jul 12 09:17:00 GMT 2026

राप्रपा छाडेका धवल शम्शेर र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका दुर्गा प्रसाईं एक भएर पार्टी खोल्ने भने पनि घोषणामा ढिलाइ भएको छ।
मलमासले पार्टी खोल्न रोकिएको बताउने गरेका धवल-दुर्गाले मलमास सकिएको लामो समयसम्म पनि पार्टी खोल्न सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)