बाढी पीडितलाई प्रधानमन्त्रीले भने : देश तपाईंको साथमा छ
onlinekhabar.com · Wed Aug 26 14:07:19 GMT 2026

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई सरकार साथमा रहेको भन्दै ढाडस दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आज अत्यन्तै भारी मन लिएर उभिरहेको बताउँदै बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिले देशलाई नै स्तब्द बनाएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)