नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन
nepallive.com · Wed Aug 26 14:10:41 GMT 2026

नुवाकोट – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि नुवाकोटको विदुर नगरपालिका–७ का पत्रकार निराजन पौडेलको परिवारका पाँच जना सदस्य सम्पर्कविहीन भएका छन् ।
बाढीपछि पौडेलका बुवा, आमा, अंकल, अन्टी र बहिनी सम्पर्कमा नरहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)