बाढीका कारण ‘२०८३ को गाईजात्रा’ कार्यक्रम स्थगित : मनोज गजुरेल
khabarhub.com · Wed Aug 26 14:14:09 GMT 2026

काठमाडौं – रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि यस वर्ष आयोजना हुने भनिएको ‘२०८३ को गाईजात्रा’ कार्यक्रम स्थगित गरिएको छ ।
ब्राण्डवर्थ प्रालिले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा भदौ १२, १३ र १४ गते आयोजना गर्ने तयारी गरेको ‘८३ सालको गाईजात्रा’ कार्यक्रम विषम परिस्थितिका कारण तत्कालका लागि स्थगित गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)