रास्वपाले गर्यो विपदमा राहतको लागि सरकारलाई ५० लाख दिने निर्णय
setopati.com · Wed Aug 26 14:10:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई ५० लाख प्रदान गर्ने निर्णय गरेको छ।
बुधबार बसेको रास्वपाको सचिवालय बैठकले चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको राहत प्रयासलाई सघाउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)