२ करोड भारूमा बनेको हिन्दी फिल्म 'हनुमान अंश'को बक्स अफिसमा चमत्कारिक कमाइ
setopati.com · Wed Sep 02 09:53:00 GMT 2026

सानो बजेटमा बनेको हिन्दी फिल्म 'हनुमान अंश' ले यतिबेला बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरिरहेको छ।
अगस्ट ७ मा सामान्य रूपमा प्रदर्शनमा आएको यो फिल्मले सुरूआतमा खासै राम्रो कमाइ गर्न सकेको थिएन। तर तेस्रो सातापछि फिल्मको कमाइमा अचानक उछाल आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)