बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार र पुनःस्थापनाको जिम्मेवारी सरकारले लिन्छ : प्रधानमन्त्री
barnanmedia.com · Wed Aug 26 14:09:01 GMT 2026

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)