प्रधानमन्त्री दैवी प्रकोप उद्धार र राहत कोषका यी बैंक खातामा जम्मा गर्न सहयोग रकम
setopati.com · Wed Aug 26 14:17:43 GMT 2026

प्रधानमन्त्री कार्यालयले दैवी प्रकोप उद्धार कोषका लागि बैंक खाता नम्बर सार्वजनिक गरेको छ।
तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)