शिक्षा नियमावली तत्काल सच्याउन निजी शैक्षिक संस्थाहरूको माग
himalpress.com · Sun Jul 12 09:28:31 GMT 2026

काठमाडौँ- बजेट तथा शिक्षा नियमावलीप्रति असन्तुष्टि जनाउँदै निजी शैक्षिक संस्थाहरूले सरकारलाई आफ्ना ६ बुँदे माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी निजी शैक्षिक संस्थाका छाता संगठनहरू प्याब्सन, ऐन प्यब्सन, हिसान र अपेनले बजेट तथा शिक्षा नियमावलीका केही प्रावधानप्रति आपत्ति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)