बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
barnanmedia.com · Sun Jul 12 09:18:25 GMT 2026

इरानका सर्वोच्च नेता मोक्तबा खामेनीले शनिबार आफ्ना बुबा तथा पूर्व सर्वोच्च नेता अलि खामेनीको अमेरिका–इजरायलद्वारा हत्या गरिएको घटनाको बदला लिने चेतावनी दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हत्या गर्ने कुनै पनि प्रयासविरुद्ध चेतावनी दिएका थिए।
यो हप्ता भएको हवाइ आक्रमणपछि दुवै पक्षको बयानबाजी बढेको छ, जसले युद्ध समाप्त गर्ने अन्तरिम सम्झौतालाई प्रभावित गरेको छ। यो युद्ध गत फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायलको ठूलो हमलाबाट सुरु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)