गोसाइँकुण्ड गएका धादिङका २८ जना सम्पर्कविहीन
setopati.com · Wed Aug 26 14:24:22 GMT 2026

धादिङबाट रसुवाको गोसाइँकुण्ड गएका २८ जना सम्पर्कविहीन भएका छन्।
बुधबार बिहान रसुवाको टिमुरे नाकामा चीनको तिब्बततर्फबाट बाढी आएपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)