बिजुली उत्पादन गरिरहेका १० र निर्माणाधीन ५ आयोजनामा क्षति– इप्पान
setopati.com · Wed Aug 26 14:23:31 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले रसुवा र नुवाकोटमा बाढीका कारण १५ वटा जलविद्युत तथा सोलार आयोजनामा क्षति पुगेको प्रारम्भिक रिपोर्ट दिएको छ।
इप्पानका अनुसार बिजुली उत्पादन गरिरहेका ३५९ मेगावाट क्षमताका १० जलविद्युत आयोजनामा क्षति पुगेको छ। त्यस्तै, पाँच निर्माणाधीन आयोजनामा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)