संकटको यो घडीमा हामी सरकारको साथमा छौं- सभापति थापा
setopati.com · Wed Aug 26 14:12:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी-त्रिशूली बाढी संकटको यो समयमा पार्टी सरकारको साथमा रहेको उल्लेख गरेका छन्।
आज साँझ एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले सरकारको हरेक कदममा साथ रहने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)