बाढीपीडितलाई प्रधानमन्त्रीले भने- यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ
khabarhub.com · Wed Aug 26 14:22:21 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको बताउदै मृतकहरूका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको निःशुल्क र छिटो उपचार गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)