भोटेकोशी बाढीमा ९५ जनाको शव फेला, ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
lokaantar.com

भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ ।
बाढी प्रभावित क्षेत्रमा बुधबार साँझ ७ बजेसम्म ९५ जनाको शव फेला परेको सरकारले जनाएको छ । फेला परेका शवको सनाखत भने हुन बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)